
आज सुकेपोखरी माझीधुरा गुम्बामा भागोप्रमो युवा शक्ति सुके-मानेभञ्ज्याङ्ग समष्टिको तर्फबाट मनिपुरको भिषण पैह्रोमा परि ज्यान गुमाउनु हुने शहिदहरुको आत्मा शान्तिको निम्ति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो। भागोप्रमो युवा शक्ति सुके-मानेभञ्ज्याङ्ग समष्टिबाट प्रणय राणाले मिडिया सम्बोधन मार्फत दिएका छन् ।