घुम जोरबङ्गला डिग्री कलेजको विद्यार्थीहरू आफ्नो मांग लिएर २ जुलाईदेखि पुनः रिले भोक हड्तालमा बस्ने विद्यार्थी संगठनको कार्यकारी सदस्यहरूले गरे घोषणा। जिटिए चुनाउको कारण स्थगित गरिएको आन्दोलन फेरिअघि बढाउने र जिटिएमा सत्तारुढ बन्नेले आफ्ना मागलाई सम्बोधन गरिदिनु पर्ने गरे आह्वान।