
जोरबोङलो सुकेपोखरी खण्ड बिकास अधिकारी सामीरुल इस्लामको अध्यक्षमा प्लास्टिक मुक्त बनाउन सभा सप्पन्न गरेको थियो आज सभा सुकेपोखरी थाना प्रभारी बन्दना प्रधान ,सुकेपोखरी खण्ड कल्याण अधिकारी याङ्जी भोटिया सुकेपोखरी खण्ड अन्तर्गत सुकेपोखरी ,पोख्रेबोङ सोनादा अन्य क्षेत्रको व्यपारी सङ्गठन उपस्थितमा सुकेपोखरी खण्ड क्षत्रेहरुमा प्लास्टिक मुक्त बनाउन जोरबोङलो सुकेपोखरी खण्ड बिकास कार्यलायमा सभा सप्पन्न गरेको थियो