
सुकेपोखरी : जौरबङगलो सुकेपोखरी खण्ड बिकास कार्यालय अन्तर्गत १२ वटा बि एस के (B.S.K.) केन्दमा सरकार दुरा प्रदान गरिने सबै बिभागय सेवा निशुक्ल प्रदान गरिरहेको जानकारी कार्यालयले दिएको छ। बि एस के (B.S.K.) केन्द मार्फत बिजुलीको बिल,जमिन सम्बन्धित जौरबङगलो सुकेपोखरी खण्ड बिकास कार्यालय अन्तर्गत १२ वटा बि एस के (B.S.K.) केन्दमा सरकार दुरा प्रदान गरिने सबै बिभागय सेवा निशुक्ल प्रदान गरिरहेको जानकारी कार्यालयले दिएको छ। बि एस के (B.S.K.) केन्द मार्फत बिजुलीको बिल, जमिन सम्बन्धित मुटिसन, जमिन खजाना पनि भुक्तान गर्न सकिने छ । खण्ड बिकास कार्यालय, सुकेपोखरी एस आई कार्यालय, खण्ड स्वस्थ्य केन्द, मोतीराम भट्ट ग्रामीण पुस्तकालय, पोख्रबोङ ग्रामीण पुस्तकालय, पोख्रबोङ पि एच सी, सोनादा एस आई कार्यालय, सोनादा पि एच सी, सोनादा ग्रामीण पुस्तकालय, खण्ड भुमि एवम भुमि सुधार कार्यलाय, भानु ग्रामीण पुस्तकालय अनि धुम पि एच सी बि एस के केन्दमा सबै सरकारी अनि बिभागय सेवा निशुक्ल प्रदान गरिरहेको जानकारी खण्ड बिकास कार्यालयले दिएको छ।अधिक जानकारी अनि सेवा प्राप्त गर्न आफ्नो सम्बन्धित बि एस के (B.S.K.) केन्दमा सम्पर्क गर्ने अनुरोध जौरबङलो सुकेपोखरी खण्ड बिकास अधिकारीले गरेका छन्।
खण्ड भुमि एवम भुमि सुधार पनि बि एस के केन्द मार्फत जमिन सम्बन्धित मुटिसन, जमिन खजाना पनि भुक्तान गर्न सकिने बिषय लिएर जोरबोङलो सुकेपोखरी खण्ड भुमि सुधार अधिकारी सन्दीप सुब्बा, जोरबोङलो सुकेपोखरी खण्ड कल्याण अधिकारी याङजी भोटियाले सचार माध्यमलाई जानकारी गराएका छन् ।