
बिजनबारी: आज एक कार्यक्रमको साथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रेलिङ कैजले समष्टिले पाँच बर्षमा काम गर्ने सकल्पको साथमा सकल्पपत्र सार्वजनिक गरेको छ। पार्टी कार्यलय कैजलेमा आयोजना गरिएको कार्यक्रममा उम्मेदवार सतिश पोख्रेल लगायत समष्टि कमिटीका सदस्यहरुको बिशेश रूपमा उपस्थिति थियोे भने सार्वजनिक गरिएको सकल्पपत्र बारेमा समष्टिको पदाधिकारीहरुले थप जनाएका छन ।