
मणिपुरको नोनी जिल्लामा बुधबार राती भएकाे प्राकृतिक आपदामा नबीन ग्राम,नर्थ पोइन्ट सिंहमारी, दार्जिलिङ निवासी २८ बर्षीय युवा जवान मार्कुस गुरुङ अनि हेप्पी भेल्लीका सिरुबारी निवासी ३६ बर्षीय भूपेन राई पनि निखोज रहेको जानकारी तिनको परिवार सुत्रबाट प्राप्त भएको थियो सोही दुःखित परिवारलाई सान्तवना दिन पुगेँ हाम्रो पार्टी अध्यक्ष श्री अजय एडवर्ड्स।