
सुकेपोखरी ४ जुलाई: सुकेपोखरी क्षेत्रको प्रतिष्ठित बिध्यालय सन्त मिलारेप्पा अकादमीमा आज मुख्य अतिथि जोरबङ्गलो-सुकेपोखरी खण्ड विकास अधिकारी समीरुल इस्लाम साथै अतिथि भागोप्रामो सुके-मानेभञ्ज्याङ्ग समष्टिका नवनिर्वाचित सभासद् उदय देवान , सन्त मिलारेप्पा अकादमीका निर्देशिका श्रीमती लिलावती भोटिया, पेमा बम्जन, ए एस आई मिङ्गमा लमु शेर्पा, विभिन्न संघ संस्था, प्लुङ्गदुङ्ग जुनियर हाई स्कूल, युवक संघ प्राईमेरी स्कूल, मानेभन्ज्याङ्ग हाई स्कूल, मानेभन्ज्याङ्ग एम एफ सी, अभिभावकको उपस्थितीमा मार्पा प्राईमेरी विनीको उत्घाटन गरियो। कार्यक्रममा सह-निर्देशीका मेलिरिप्पा डेन्जोङ्ग भोटियाको सम्भाषनको साथ सफलतापूर्वक सम्पन्न गरियो । रिपोर्टर – लाक्पा छिरिङ्ग शेर्पा ( सुकेपोखरी )