सुके मनेभञ्ज्याङ् समष्टि भागोप्रामो प्रार्थी उदय देवानले आज विपूल मतले जिटिए चुनावमा आफ्नो जित हासिल गरेपछि क्षेत्रमा खुशीको लहर छाएको छ। भागोप्रामोका पार्टी समर्थक एवं कार्यकर्ताहरुले यहाँको सुकेपोखरी बजार सम्म नाँच गान गर्दै खुशीयाली मनाइरहेको दृश्यहरु देखिएको छ।