
आज हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस चूनाव प्रचार प्रसारमा क्रममा सुके मनेभञ्ज्याङ् समष्टिमा”हाम्रो पार्टी उम्मेदवार “प्रार्थी छिरिङ थेन्डुप भोटिया उर्फ फुर्तेम्बा भोटियाको चुनाउ प्रचार प्रसारमा । अध्यक्ष एडवर्डले भोलिको दिनमा तपाईहरूको माया र आर्शिबाद पाए हामी जनताको सेवा अझ वृहत रूपमा गर्नेछौ भनि बताएका छन्।