
सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले धरतीको निम्ति १० मिनट पालन गर्यो । अध्यक्ष पवन चामलिङको साथमा एसडीएफ समर्थनहरूले बिरूवा रोपे। विश्व पर्यावरण सुरक्षाको निम्ति एसडीएफले थालेको कार्यक्रम सबैले पालन गर्नुपर्ने अध्यक्ष चामलिङले आह्वान गरे।जीवन र जगतको सुरक्षाको निम्ति हो धरतीलाई १० मिनट रहेको बताए।