सिक्किम प्रोग्रेसिभ युथ फोरम (एसपीवाइएफ)ले सिक्किम सरकारलाई न्यूनतम वेतनमान लागु गर्ने मागको दश दिने अन्तिमेथम सकिन्दा पनि कुनै कार्वाही नभएपछि सडकमा ओर्लिने निर्णय गरेको छ। आगामी 17 जुलाईको दिन मजदुरलाई साथमा लिएर एसपीवाइएफले गान्तोकमा विराट जुलुस प्रदर्शन गर्ने घोषणा गरेको छ।