
SHO सदर पुलिसद्वारा एक श्रोत जानकारी प्राप्त भए अनुसार त्सेतेन दोर्जी भुटिया, 40बर्षीय पीटी भुटिया अनि बिशाल गोवा, नामक संदिग्धले विशाल गाँउमा रातो रङको क्यारी झोला बोकेर लागुऔषध कारोबारी गरेको आशंकामा विशाल गोवा, अरिथाङमा खरिदकर्तालाई प्रतिबन्धित पदार्थ बिक्री गर्दै आएका उनलाई पक्राउ गरी उनको सामानको व्यापारिक परिमाणमा नाइट्रोसन–१० ट्याब्लेट र निलो रंगको स्पास्मोप्रोक्सिभन क्याप्सुल बरामद भएको थियो । आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ