सिक्किमका मुख्य सचिव एससी गुप्तालाई आगामी ११ जुलाई अगाडि निलम्बित नगरे गान्तोकमा विराट शान्ति जुलुस गर्ने सिक्किमे नागरिक समाजले दियो सरकारलाई चेतावनी। सिक्किममा भ्रष्टाचार रोक्न सबै विपक्षी राजनीतिक दल विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको सहभागितामा भयो जोइन्ट एक्सन कमेटी अगेन्स्ट करप्सन गठन।