बाघडोग्रा हवाई अड्डामा उनले पत्रकारलाई भने, ” मेरो कोलकाता भ्रमण सौजन्य भेटघाटको निम्ति रहेको थियो। शपथ ग्रहण समारोहमा भाग लिई दिनुहोस भनी माननीय मुख्यमन्त्रीलाई निमन्त्रणा दिएर आएको छु।” अनित थापाले कोलकातामा मुख्यमन्त्री अनि अभिषेक व्यानर्जी संग भेटघाट गरेका थिए।