
पोलिटिकल पार्टीले गरेको आन्दोलन चाहिँ आफ्नो पार्टीलाई मजबूत बनाउने अनि व्यवस्थामा जाने बाटो मात्र हुँदो रहेछ।
गोर्खाल्याण्डको मुद्दा जातिगत मुद्दा हो। राजनैतिक पार्टीले गोर्खाल्याण्ड माग्दा पार्टी बचाउने काम मात्र हुनेछ।
राजनैतिक पार्टीले गोर्खाल्याण्डको मुद्दा माथि आयोजना गर्ने सेमिनारमा हामी (BGPM) कहिले पनि भाग लिने छैनौं।
जी टी ए सभा सितम्बर 19 तारिक हुने तय गरेको छु। यदि त्यो सभामा गोर्खाल्याण्ड माथि प्रस्ताव लिइन भने मलाई फेरि प्रश्न गर्नु होला।: अनित थापा