
मेरो अनित, तपाईंको अनित, पहाडको अनित। हामी सबै मर्नेछौ एक दिन। घिसिङले सुरु गरेको राजनैतिक संस्कार जुन संस्कारलाई विमल गुरुङले अघि बढाएर लगे अब त्यो संस्कारको अन्त्य भएको छ। पहाडको नयाँ राजनीति हो अनितवाद।: रूदेन सादा लेप्चा
अनित थापालाई हामी हाम्रो मित्र अनि अभिभावकको रूपमा हेर्छौ।
2017को पहाडमा सुरु भएको अनितवादको राजनीति पहाडले महसुस गरेको आज सम्म कै फराकिलो राजनीति हो। राजनैतिक संस्कार नै परिवर्तन भएको छ। विपक्षले आफ्नो सोचलाई खुल्ला रुपमा राख्नु पाउँछ।
2007मा नयाँ राजनैतिक नेतृत्व आए पनि संस्कार 86 कै रह्यो।
हामी सबै मर्नेछौ एक दिन। घिसिङले सुरु गरेको राजनैतिक संस्कार जुन संस्कारलाई विमल गुरुङले अघि बढाएर लगे अब त्यो संस्कारको अन्त्य भएको छ। पहाडको नयाँ राजनीति हो अनितवाद।