
सिक्किमको ओलम्पिक एसोसिएशनले टुगेदर फर पिसफूल वर्ल्ड नाराको साथमा गान्तोकको पाल्जोर स्टेडियमको इनडुअर हलमा अन्तरराष्ट्रिय ओलम्पिक दिवस 2022 पालन गरियो। सिक्किम ओलम्पिक एसोसिएशनको साथमा 19 वटा अन्य समर्थित संगठनहरूको तत्परतामा पालन गरिएको छ। कार्यक्रममा राज्यको विभिन्न जिल्ला प्रतियोगिता आयोजन गरिएको जानकारी एसोशिएसनका अध्यक्ष कुबेर भट्टराईले पत्रकारहरूसित कुराकानी गर्दै दिएको छन्।